अर्घाखाँची कांग्रेस प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रदेस सभापति पुन आज आउँदै

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको पोखेडाँडामा कांग्रेसको आज प्रशिक्षण कार्यक्रम हुने भएको छ ।प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेस लुम्बिनी प्रदेस सभापति अमर पुन आउने नेपाली कांग्रेस जिल्ला प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिनुभयो ।
प्रदेस सभा (ख) को आयोजनामा प्रशिक्षण कार्यक्रम हुन लागेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close