अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिर लगायतका क्षेत्रमा सरसफाई

सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिर लगायतका क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुपादेउराली मन्दिर र खाँची दरबार क्षेत्रमा सरसफाई गरिएको बताएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल,शितगंगा नगरपालिका प्रमुख छविलाल पौड्ेल,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवरत्न राठौर,सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसी,विभिन्न राजनितीक दलका प्रतिनिधि,सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागीतामा सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close