अर्घाखाँचीःशितगंगाको सामकोटमा पहिलो पटक बस पुग्यो

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १० को सामकोटमा पहिलो पटक बस पुगेको छ । गाउँमै बस पुग्दा स्थानीय खुशी भएका छन । उनीहरुले चालक तथा सह—चालकलाई माला समेत लगाइदिएका छन ।उक्त कार्यक्रममा शितगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिम केसी,१० का वडा अध्यक्ष केशव बेल्बासे लगायतको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close