उदीयमान जनजागृती क्लवको अध्यक्षमा चौहान चयन

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ चौहानडाँडामा रहेको उदीयमान जनजागृती क्लवको तेस्रो साधारणसभाबाट अध्यक्षमा अशोक चौहान चयन हुनुभएको छ ।यस्तै बरिस्ठ उपाध्यक्षमा बिमल चौहान,चिरञ्जीवी चौहान,कमला चौहान ,सचिवमा बिष्णु बहादुर चौहान कोषाध्यक्षमा बसन्त बहादुर चौहान लगायत चयन हुनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close