नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले सचेतनामुलक होर्डिङ्ग बोर्ड राख्यो

सन्धिखर्क ।नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले सुपादेउराली मन्दिर आसपास तथा नरपानिमा सचेतनामुलक होर्डिङ्ग बोर्ड राखेको छ । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँची का कार्यबाहक अध्यक्ष दिपक पान्डेका अनुसार पहिला पनि बोर्डहरु राखिएको थियो ।जिर्ण भएका ठाउँमा नयाँ राखिएको छ ,केही नयाँ ठाउँमा पनि जनचेतना मुलक बोर्ड राखिएको उहाँले बताउनुभयो ।

डिफान्डका केन्द्रीय नेता मोहन मिश्र ,कर्मचारी हरुको आधिकारिक ट्रेड युनियका जिल्ला अध्यक्ष कृष्ण बर्मा, कर्मचारी युनियनका नेताहरु सिबहरि खनाल ,योगेस पन्थि ,हरि भट्टराई ,मधु खनाल सहितका युनियनका नेताहरुले सचेतना मुलक बोर्डहरु ठाउँ ठाउँमा राखेका हुन। अर्घाखाँचीमा युनियनले बिगत देखि नै रचनात्मक काम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close