इरानमा बम विस्फोट हुँदा १सय३ जनाको मृत्यु

एजेन्सी ।इरानमा बुधबार दुई वटा विस्फोट हुँदा कम्तीमा १सय३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो।सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १सय४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

पहिलो विस्फोट सुलेमानीको चिहानबाट ७०० मिटर पर भएको थियो। दोस्रो विस्फोट १ किलोमिटर टाढा भएको थियोआक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन।

चार वर्षअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अमेरिकी हवाइ आक्रमणमा सुलेमानी मारिएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close