नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष डा. श्रेष्ठ स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियुक्त

सन्धिखर्क ।नेपाल चिकित्सक संघका पुर्व केन्द्रीय अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ स्वास्थ्य बिमा बोर्डको बोर्ड सदस्य नियुक्त हनुभएको छ । श्रेष्ठको घर अर्घाखाँचीको छत्रदेव गाउँपालिका पर्छ ।
कमेन्ट गर्नुहोस !