नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा अर्घाखाँचीका डा. चोपलाल भुसाल

काठमाण्डौं ।नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका का प्रा.डा. चोपलाल भुसाल नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को १३ मंसिरको बैठकले डा. भुसाललाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close