शान्ति माविले पनि भाषाको प्रवद्र्धन लगायतका विषयमा चाइनिज कलेजसँग हस्ताक्षर गर्ये

सन्धिखर्क ।नेपालका विभिन्न विद्यालय र चिनको बेइजिङ इन्टरनेशनल चाइनिज कलेज( BICC )बीच चिनियाँ भाषाको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहयोग गर्न र उक्त भाषामा सञ्चार समेत प्रवर्द्धन गर्न हस्ताक्षर भएको छ । जसमध्ये अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयले पनि हस्ताक्षर गरेको छ ।शान्ति माध्यमिक विद्यालयको तर्फबाट सो समझदारीपत्रमा विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रमहरूको लागि शिक्षक नियुक्त र विद्यार्थीहरू भर्ना गर्ने, बेइजिङ इन्टरनेशनल चाइनिज कलेजसँग समन्वय गरी चिनियाँ भाषा शिक्षण सामग्री र शिक्षण विधिहरूबारे अनुसन्धान तथा विकास गर्ने व्यहोरा उक्त समझदारीपत्रमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close