आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तान र दक्षिण अफ्रिका खेल्दै

काठमाडौं । भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्दै छन ।खेल भारतको अहमदाबादमा दिउँसो सवा दुई बजे सुरु हुनेछ ।
हिजोको खेलमा श्रीलंकालाई हराउँदै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिकै पुगेको छ । न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले २३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो ।
कमेन्ट गर्नुहोस !