दशैँमा यात्रुलाई सहज यात्रा बनाउन सार्वजनिक गाडीको रुट परमिट खुला

काठमाण्डौ । बडा दशैँमा यात्रुलाई सहज यात्रा बनाउने उद्देश्यले सार्वजनिक गाडीको रुट परमिट खुला गरिएको छ ।आउँदो कात्तिक १० गतेसम्मका लागि रुट परमिट खुला भएको छ ।

जसबाट आवतजावतमा सहज हुने छ ।रुट परमिट खुला गरेसँगै अब सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा सहज जान पाउने भएका छन् ।दशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close