काठमाडौ देखि रोल्पा छुटेको बस कपिलबस्तुमा दुर्घटना

कपिलबस्तु ।काठमाडौ देखि रोल्पा छुटेको ना ५ ख ६१२५ नम्बरको बस कपिलबस्तुमा दुर्घटना भएको छ ।आज विहान ५ः३० तिर वाणगंगा १ कपिलवस्तुमा दुर्घटना भएको जनाएको छ। चालक,यात्रु सवैको अवस्था सामान्य रहेको छ । बस सडक देखि तल खसेको छ । दुर्घटना के कारणले भएको हो भनेर नखुलेको बताएको छ ।
कमेन्ट गर्नुहोस !