नेपाली क्रिकेटका पुर्व कप्तान खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

काठमाण्डौ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

पारसले अध्यक्षका अर्का प्रतिस्पर्धी उमेश पियालाई ९ मतले हराउँदै अध्यक्षमा विजयी हुनुभएको हो। पारसले २३ मत पाए भने पियाले १४ मत प्राप्त गर्नुभयो।१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।क्यानको केन्द्रीय समितिको चुनाव आउँदो ५ र ६ गते हुँदैछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close