अर्घाखाँची आए ७७ वटा जिल्लामा पैदलयात्रामा पुग्ने लक्ष्य राखेका पाध्या

सन्धिखर्क । कैलालीका देवराज पाध्या अर्घाखाँची आइपुग्नुभएको छ ।नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्कनुभएका उहाँ
पैदलयात्रा सुरु गरेको १ सय ५६ दिनमा पाध्या अर्घाखाँची आइपुग्नुभएको हो ।अर्घाखाँची हुँदै अब प्युठान पुग्ने पाध्याले बताउनुभयो ।

बाजुरा जिल्लामा जन्म भई हाल कैलाली स्थाई घर भएका ३७ पाध्या अर्घाखाँचीसहित ७० जिल्ला पुगिसकेको बताउनुभयो । अब प्युठान, रोल्पा, दाङ,बाँके बर्दिया, कैलाली र कञ्चनपुरसहित सात जिल्ला बाँकी रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close