लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने

काठमाडौं । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिनु हुनेछ ।
कमेन्ट गर्नुहोस !