गोरुसिंगे सन्धिखर्क सडक सुचारु

सन्धिखर्क ।अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क सडक सुचारु भएको छ ।सन्धिखर्क नगरपालिका ६ दहखोला , जगत नरपानी र शितगंगा नगरपालिका २ भुवनपाटा आसपासमा गएराती पहिरो जाँदा अवरुद्ध सडक आज बिहान ७ः१५ पछि सुचारु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सडक संचालन भएपछि जिल्ला बाहिर जाने र बाहिरबाट जिल्ला आउने सवारी साधन गन्तव्यमा लागेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close