मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज,सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इद उल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।रमजानको ७०औँ दिनमा यो पर्व मनाउने गरिन्छ । यस अवसरमा आर्थिक रूपमा सबल मुस्लिमहरु साउदी अरबको मक्कामा गइ हज गर्ने गर्दछन् ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।सरकारले यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close