अर्घाखाँची अस्पताल भवन निर्माणको लागि ६ करोड बजेट विनियोजन

सन्धिखर्क ।अर्घाखाँची अस्पतालको भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक गरेको बजेट अनुसार ६ करोड बजेट विनियोजन भएको छ ।यो संगै ५० शैयाको सुविधा सम्पन्न भवन निर्माणको काम थालनी हुनको लागि बहुवर्षिय शिर्षकबाट बजेटमा समावेश गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close