नेपालमा सूर्यग्रहण आज नदेखिने

काठमाडौं ।आज सूर्यग्रहण लाग्दैछ। तर यो ग्रहण नेपालमा भने देखिने छैन। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो सूर्यग्रहण नेपालबाट नदेखिने र यसको दोष नलाग्ने जनाएको छ ।ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close