मालारानी ५ का आरन व्यवसायीलाई प्रवृधी हस्तान्तरण

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ ले आरन सामाग्री वितरण गरेको छ।वडा अध्यक्ष तुल्सीराम मिश्र(तिलक)को अध्यक्षतामा भएको कार्यक्रममा वडामा रहेका ब्यावसायीहरुलाई सिपको प्रवर्द्धन स्थानीय उत्पादनलाई प्रोत्साहनका

लागि आरन सम्बन्धी प्रवृधी हस्तान्तरण गरिएको बताइएको छ ।उक्त कार्यक्रममा वडा सदस्य हुमबहादुर महत लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close