प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,तीन घाइते

प्युठान।प्युठानको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।रा १ त ४१ ५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार प्युठानकै नौबहिनी गाउँपालिका १ ठुलागाउँका २५ वर्षीय चम्फा बिक को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

यस्तै दुर्घटनामा तीनजना घाइते भएका छन् ।घाइतेको जिल्ला अस्पताल प्युठान उपचार भइरहेको जिल्ला प्रहरी बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close