डोलेश्वर सहकारीले मनायो सरसफाई कार्यक्रम गरेर दिवस

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको डोलेश्वर बहुउदेश्य सहकारी संस्थाले ६६ औ राष्ट्रिय सहकारी दिवस सरसफाई गरेर मनाएको छ ।फोहोरले दुर्गन्ध भएको सन्धिखर्क २ मा रहेको घोचे खोला,भद्री खोलामा सरसफाई गरेर दिवस मनाएको छ । खोलामा भएका प्लाष्टिक जन्य फोहोरहरु संकलन गरी व्यवस्थापन समेत गरिएको छ ।

सहकारीका अध्यक्ष मोेतीराज शर्मा, कार्यकारी प्रमुख दिपक केसीको नेतृत्वमा कार्य समिति सदस्य ,शेयर सदस्य र कर्मचारीहरुको सहभागीतामा रहेको कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मोतिजंग रायमाझी पनि कार्यक्रममा सहभागी जनाउनु्भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close