राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनका उम्मेदवारको नाम सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनको लागि नाम घोषणा गरेको छ । वैशाख १० गते तीन जिल्लाका तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। निर्वाचन जस अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलनबाट चितवन २ मा रवि लामिछाने ,तनहुँ १मा स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेल चुनावमा लड्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस !