तिलोत्तमा क्षेत्रमा गुट्खाजन्य पदार्थको विक्री वितरणमा रोक

बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा गुट्खाजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ । गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भिर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगर क्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा विक्रीमा प्रतिबन्ध लगाउँदै गुटखा विक्री गर्नेलाई जरिवानासमेत तोकिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close