प्रधानमन्त्री प्रचण्डलाई पुन विश्वासको मत प्राप्त

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । विश्वासको मत दिन प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो।

यसपटक प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी बाहेकका सबै दलको मत प्राप्त गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close