एमाले अध्यक्ष ओली अर्घाखाँची आउँदै

सन्धिखर्क ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अर्घाखाँची आउने तय भएको छ ।चैत्र १२ गते जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्न सदरमुकाम सन्धिखर्कमा आउने तयारी भएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !