दुर्घटनामा परि घाइते भएका अर्घाखाँचीका एक युवाको उपचारको क्रममा मृत्यु

सन्धिखर्क ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ४ का एक युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

दुर्घटनामा परी घाईते भएका धारापानी खर्क निवासी २७ वर्षिय सरोज भुसालको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको हो ।

रोजगारीका लागि कोरीया गएका भुसाल नेपालमा आएपछि घुम्न काठमाण्डौमा गएको बेला दुर्घटनामा परेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close