अर्घाखाँचीमा एकमात्र महिला उम्मेदवार

अर्घाखाँची । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि अर्घाखाँचीमा एक जना मात्र महिला उम्मेदवार परेको छ ।अर्घाखाँचीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जना उम्मेदवार रहेका छन । प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको हो ।
कमेन्ट गर्नुहोस !