निर्माण व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा भुसाल चयन

सन्धिखर्क ।नेपाल निर्माण व्यवसायी संंघ अर्घाखाँचीको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट जिल्ला अध्यक्षमा बसन्त भुसाल चयन हुनुभएको छ ।
जसको सहअध्यक्षमा कबिराम खनाल, बरिष्ठ उपाध्यक्षमा मणि पौडेल, उपाध्यक्षमा काजी श्रेष्ठ, खगिश्वर बस्याल, रामसिंह खनाल बिजय केसी, महासचिवमा केसब रिजाल सचिबमा मनोज बन्जाडे कोषाध्यक्षमा कृष्णप्रसाद बस्याल सह कोषाध्यक्षमा प्रदिप अधिकारी सदस्यहरुमा लक्ष्मण पराजुली लेखनाथ भुसाल , प्रेम पाण्डे, योगेन्द्र खड्का, नारायण आचार्य ,माधब भुसाल, मदन कृष्ण आचार्य ,आतीस किरण बिक ,आतीस राउत, कृष्ण घम ,दुर्गा बहादुर नेपाली ,भेष बहादुर क्षेत्री र कल्पना बस्नेत रहनु भएको छ ।
कमेन्ट गर्नुहोस !