अर्घाखाँची रेडक्रस सोसाइटीको नयाँ नेतृत्व चयन,सभापतिमा भुसाल

सन्धिखर्क । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची जिल्ला शाखाको ३१ औं साधारणसभा तथा जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले कुशल भुसालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

जसको  उप— सभापतिमा प्रभा पाण्डे पोखरेल , चन्द्र प्रसाद बन्जाडे ,मन्त्रीमा तुल्सिराम पौडेल ,कोषाध्यक्षमा हरि बहादुर केसि,उप— मन्त्रीमा नवराज रायमाझी उप— कोषाध्यक्ष मनिराम अधिकारी ,सदस्यमा शंभु प्रसाद पोखरेल ,छमा कार्की ,शारदा खनाल बिक ,अम्बिका बेल्बासे श्रेष्ठ ,बसन्ता जिसि,बिष्णु प्रसाद पराजुली ,रुद्रलाल चुँदाली ,रुद्र प्रसाद पराजुली ,बाबुराम खड्का ,र शालिकराम बेल्बासे चयन हुनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close