राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भलिबल खेलमा मालारानी प्रथम

सन्धिखर्क ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको भलिबल प्रतियोगितामा मालारानी गाउँपालिका प्रथम भएको छ ।शितगंगा नगरपालिका लाई लगातार ३-० को सोझो सेटमा मालारानी गाउँपालिका प्रथम भएको हो ।यस्तै शितगंगा नगरपालिका दोस्रो भएको छ भने सन्धिखर्क नगरपालिका तेस्रो भएको छ ।
कमेन्ट गर्नुहोस !