अर्घाखाँचीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको पालिका स्तरीय नयाँ नेतृत्व चयन

सन्धिखर्क ।अर्घाखाँचीमा नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र ) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले जिल्लाका ६ वटा पालिका अधिवेशज सम्पन्न गरेको छ ।अधिवेशनले सबै पालिकामा नयाँ नेतृत्व सर्व सहमत चयन गरेको छ ।
जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा चिरञ्जीवी भुसाल,शितगंगा नगरपालिकामा धर्मराज खनाल ,भुमिकास्थान नगरपालिकामा चेतबहादुर थापा,छत्रदेव गाउँपालिकामा दिनानाथ पराजुली,मालारानी गाउँपालिकामा माधव प्रसाद पन्थी र पाणिनी गाउँपालिकामा टेकनारायण गैरे रहनुभएको छ ।
कमेन्ट गर्नुहोस !