रेडक्रस उपशाखा सन्धिखर्कको नयाँ नेतृत्व चयन

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालीका वडा नम्वर १,२ र ३ मा नेपाल रेडक्रस सोसाईटी उपशाखाको नयाँ नेतृत्व चयन गरिएको छ । अधिबेशनले लेखनाथ भुसालको सभापतित्वमा ११ सदस्यीय कार्य समितिको सर्वसहमत चयन गरेको हो । जसको उपसभापतिमा मेनुका पौडेल, सचिवमा अम्बीका बेल्वासे श्रेष्ठ,कोषाध्यक्षमा भेषबहादुर केसी,उपसचिवमा पशुपति ढकाल र सहकोषाध्यक्षमा सकुन्तला भुसाल अधिकारी चयन हुनभएको छ ।

यस्तै समितिको सदस्यहरुमा ,मुमबहादुर महत (मुनाल),बाबुराम खड्का,जगत प्रसाद भुसाल र लक्ष्मी श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close