सन्धिखर्कमा आज विविध सांस्कृतीक कार्यक्रम हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज विविध सांस्कृतीक कार्यक्रम हुने भएको छ । स्थानीय व्यापारीको पहलमा विविध सांस्कृतीक कार्यक्रम हुन लागेको जनाईएको छ । कार्यक्रममा अर्घाखाँचीका चर्चित कलाकार कुशल बेल्बासे लगायतका कलाकारको पस्तुती रहने आयोजक स्थानीय व्यापारीले बताएका छन ।
कमेन्ट गर्नुहोस !