अर्घाखाँचीमा आज ५ देखि ११ बर्षका सम्मका बालबालिकालाइ फाइजर खोप लगााइदै

अर्घाखाँची । अर्घाखाँचीमा ५ देखि ११ बर्ष सम्मका बालबालिकालाई कोरोना बिरुद्धको फाइजर खोप आज दिइने भएको छ ।

यसअघि संचालन भएको खोप अभियानमा दोस्रो मात्रको खोप लगाउन छुटेका ५ बर्ष पूरा गरि ११ बर्षसम्मका बालबालिकालाइ खोप दिन लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप अधिकृत रामप्रसाद गौतमले जानकारी दिनुभयो ।जिल्लाका ६ वटै पालिकामा रहेका स्वास्थ्य स्वस्थाबाट खोप सेवा लिन सकिने गौतमले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close