लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा गिरी र उपनेतामा आचार्य चयन

बुटवल ।नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन हुनुभएको छ । उहाँ रूपन्देही–२ (१) बाट निर्वाचित हुनुभएको थियो।यस्तै उपनेतामा अर्घाखाँचीका चेतनारायण आचार्य चयन हुनुभएको हो । आचार्य अर्घाखाँची प्रदेश सभा (क) बाट निर्वाचित हुनुभएको थियो ।
कमेन्ट गर्नुहोस !