बुटवलमा केटा जिस्काउने ७ महिला पक्राउ

रुपन्देही ।रुपन्देहीबाट ७ जना महिला पक्राउ परेका छन् ।बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर केटाहरुलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।प्रहरीका अनुसारपक्राउ परेकाहरु १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला छन्।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्।पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ ९१० अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close