अर्घाखाँची प्रदेश (क)मा गठबन्धनबाट जनमोर्चालाई टिकट

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा गठबन्धनको तर्फबाट प्रदेश सभा (क)मा राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य सागर केसी उम्मेदवार बनेका छन । नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य समेत रहेका ठाकुर कुमार विक (किशोर)ले उम्मेदवारी फिर्ता लिएपछि केसी उम्मेदवारी बनेका छन ।
प्रदेशसभा ‘क’ मा दावी गर्दै आएको जनमोर्चाले सिट नपाएपछी संघ र प्रदेशमा उम्मेदवारी दर्ता गराएको थियो । अन्तिम समय मा समेत अडान नछोडे पछि विक ले बाध्य भएर उम्मेदवारी फिर्ता ल्याएका हुन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close