काठमाण्डौंमा ६ तला माथिबाट खस्दा दुई बालबालिकाको मृत्यु

काठमाडौं । काठमाडौंमा घरको ६ तलामाथिबाट खस्दा बुद्धनगरमा दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरुलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान गरिरहेको थालिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close