भुमिकास्थान ४को वडा कार्यालय उद्घाटन

भुमिकास्थान ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ४ मा निर्माणमा भएको वडा कार्यालय भवन नगर प्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको छ ।भवन बाट अब त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिने नगरप्रमुख थापाको भनाइ छ ।
भवन उद्घाटन कार्यक्रममा नगर उपप्रमख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायको सहभागीता रहेको कार्यक्रमको संचालन शेषकान्त घिमिरेको संचालनमा सम्पन्न भएको हो ।भवन करिव ४७ लाख लागतमा निर्माण भएको समेत जनाएको छ ।
कमेन्ट गर्नुहोस !