भुमिकास्थानमा १७ हजार ५ सय १५ मत खस्यो

सागर महत /अर्घाखँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा १७ हजार ५ सय १५ मत खसेको छ । जसमध्ये पुरुष ७ हजार ५ सय ६२ र महिला ९ हजार ९ सय ५३ मत खसेको निर्वाचन कार्यालय भुमिकास्थान नगरपालिकाले जनाएको छ ।

कुल २७ हजार ३ सय ८७ मत रहेकोमा ६३.९५ प्रतिशत मत खसेको हो । नगरपालिका भित्र १० वटा वडा हरु रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close