जेन–जी आन्दोलनमा मृत्यु भएका सारुको परिवारलाई आर्थिक सहयोग प्रदान

सन्धिखर्क असोज ०३ ।अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नम्बर ४ फलामखीली का स्वर्गिय. माधव सारुको घर परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।गत भाद्र २३ गतेको जेन–जी आन्दोलनमा काठमाडौँमा गोलि लागेर मृत्यु भएका सारुको परिवारलाई अर्घाखाची सम्पर्क समिति यु ए ई र भुमिकास्थान सम्पर्क समिति यु ए ई ले संयुक्त रुपमा १ लाख ३० हजार १ सय एकतिस रुपँया प्रदान गरेको हो ।
आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रममा भुमिकास्थान नगरपालिका नगरप्रमुख झविलाल थापा लगायतको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close