श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्। श्रीलंकाको अर्थतन्त्रले संकट व्यहोरिरहँदा सरकारका विरुद्ध प्रदर्शन भइरहेको अवस्थामा राजपक्षेले पदबाट राजीनामा दिएका हुन्।देशमा अभूतपूर्व आर्थिक संकटको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरूले राष्ट्रपति गोटाबाया राजापाक्षे र उनको मन्त्रीमण्डललाई राजीनामा दिन दबाब दिइरहेका छन्।

हाल श्रीलङ्का सरकारले देशमा आपत्काल लागू गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close