मालारानीमा स्वतन्त्र उम्मेदवारीमा अध्यक्ष आचार्य र उपाध्यक्ष बस्नेतको उम्मेदवारी

सागर महत /अर्घाखाँची ।वैशाख ३० गते हुने स्थानीय चुनावको लागि अर्घाखाँचीको मालारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारीको नाम दर्ता भएको छ । जसअन्तर्गत
पुर्व गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य र मालारानी ५ कुझेरीका राजु बस्नेत (लालबहादुर )को उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको बताईएको छ ।
अध्यक्ष पदमका उम्मेदवार आचार्य २०७४ सालको चुनावमा नेकपा एमाले बाट निर्वार्चित अध्यक्ष हुनुहुन्छ । यस्तै उपाध्यक्ष पदका उम्मेदवार बस्नेत सदरमुकाम सन्धिखर्कमा व्यवसाय गदै आउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close