कांग्रेसको तर्फबाट सन्धिखर्कमा भण्डारीको उम्मेदवारी

अर्घाखाँची ।वैशाख ३० गते हुने स्थानीय चुनावको लागि अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसले उम्मेदवार छनोट गरेको छ । जसमा नगरपालिकाको प्रमुखको उम्मेदवारमा शान्ता भण्डारीलाई चयन गरिएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close