लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड् (लुहेश्को )अर्घाखाँचीको अध्यक्षमा बेल्वासे चयन

अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड् (लुहेश्को ) ले नयाँ कार्यसमिति छनोट गरेको छ ।जसको अध्यक्षमा संगिता घिमिरे बेल्वासे रहेको ९ सदस्यीय कार्य समितिको निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा रामजित पौडेल,सचिवमा नेत्र प्रसाद पाण्डे र कोषध्यक्षमा सुमन केसी निर्वाचित भएका छन ।

यस्तै समितिको सदस्यहरुमा दिपक घर्ति,मुक्तिराम न्यौपाने,राजेन्द्र श्रेष्ठ,प्रेमबहादुर पछाई र रामप्रसाद पन्थी निर्बिरोध रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।जसअन्तर्गत १३ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन बाट नयाँ कार्यसमिति छनोट गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close