बैंक तथा वित्तीय संस्थाहरु खुले

काठमाडौं । आजदेखि देशभरका बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । दशैं बिदा सकिएसँगै आजदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । काठमाडौं उपत्यकासहित देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए ।
कमेन्ट गर्नुहोस !