वडा अध्यक्ष भुसाललाई उपचारको लागि काठमाण्डौं लगियो

अर्घाखाँची ।अर्घाखाँचीका कोरोना संक्रमित वडा अध्यक्ष लाई थप उपचारको लागि काठमाण्डौं लगिएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसाललाई थप उपचारको लागि आज साझँ ५ बजे हेलिकप्टरबाट मार्फत काठमाण्डौं लगिएको छ । साउन ३ गते जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना हुनुभएका वडा अध्यक्ष भुसालको स्वस्थ्यमा थप समस्या देखापरेपछि काठमाण्डौं लगिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close