पाल्पामा आगलागीमा परेर एक जनाको मृत्यु

पाल्पा ।पाल्पामा आगलागीमा परि एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ का ७९ वर्षीय वृद्ध मानबहादुर सोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घरमा गएराति करिब एक बजेतिर आगो लागेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !