देउवा नेतृत्वको सरकारमा चार जना मन्त्रीद्वारा सपथ

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । पहिलो चरणमा कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त गर्नुभएको छ् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री हुनुभएको छ ।यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीमा नियुक्त हुनुभएको हो ।नवनियुक्त मन्त्रीले आजै सपथ लिइनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close